कांग्रेसका ५१२ पालिकामा अधिवेशन, २४१ मा असोज ८ र ९ गते हुने
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका पालिकामा अधिवेशन प्रक्रिया जारी रहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका अनुसार बुधबार ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन र बन्दसत्रसहित निर्वाचन भएको छ । बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)