अमेरिकाको समर्थन नपाएपछि चागोस टापु सम्झौता पुनरावलोकन गर्दै बेलायत
nepalviews.com · Wed Sep 23 14:47:05 GMT 2026

काठमाडौं । बेलायतले मौरिससलाई चागोस टापु हस्तान्तरण गर्ने सम्बन्धमा भएको सम्झौता पुनरावलोकन गरिरहेको बेलायतका रक्षामन्त्रीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार उक्त सम्झौतालाई ‘भयानक’ भनेपछि सम्झौतालाई फेरि हेर्न लागिएको रक्षामन्त्री वेस स्ट्रिटिङले बीबीसीलाई बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)