पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमा गरौँ- सचिव बस्नेत
nepalpress.com · Wed Sep 23 14:48:40 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकमा आज धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमा बहस गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)