न्यूयोर्क पुगे प्रधानमन्त्री बालेन्द्र शाह
canadanepal.com · Wed Sep 23 14:49:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका छन्।
प्रधानमन्त्री शाह नेपाली समयअनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन्। उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)