भरतपुर महानगर : अग्रता बढाउँदै रेनु, कसको मत कति ?
lokaantar.com · Wed May 18 18:12:34 GMT 2022
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो बनाएकी छन् । ३४ हजार १८१ मतगणना हुँदा रेनुले १२ हजार ७१९ मत पाएकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले १० हजार २०० मत पाएका छन् । दाहाल र सुवेदीबीच अहिले २५२९ मतको फरक परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)