दिदीबहिनीले चलाएको 'बिहे नेपाल', खोजिदिन्छ जीवनसाथी (भिडिओ)
setopati.com · Sun Apr 03 00:18:52 GMT 2022
प्रविधिको बढ्दो प्रयोगले एउटा मोबाइल फोनबाट अनेक काम सहज र सरल बनाइदिएको छ। यसले अनलाइन सपिङ, डिजिटल कारोबार, इ-कमर्स लगायत प्लेटफर्महरू बिस्तारै फस्टाउँदै गइरहेका छन्।
मानिसहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एकपछि अर्को एप थपिइरहेका छन्। यिनले दैनिकी मात्र होइन, सानाठूला काम सहजीकरण गरिदिएको छ। यसैबीच मोबाइल एपबाटै जोडी जुराइदिने 'बिहे नेपाल' एप सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)