प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थाना होइन, एमालेलाई जनताबिच पुनर्स्थापित गर्नु हो : सचिव कार्की
ratopati.com · Wed Sep 23 14:54:08 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधि सभा पुनर्स्थानाको मुद्दाभन्दा एमालेलाई जनताबिच पुनर्स्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै कार्कीले अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी भएको बताए। त्यसअघि पार्टी पङ्क्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)