केयूका संस्थापक उपकुलपति शर्माको निधन
baahrakhari.com · Wed Sep 23 14:58:09 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्माको निधन भएको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)