२१ वर्ष काठमाडौँ विश्वविद्यालय हाँकेका शर्माको निधन : शिक्षा क्षेत्रमा अपूरणीय क्षति
ratopati.com · Wed Sep 23 15:00:18 GMT 2026

काठमाडौँ। नेपालमा आधुनिक उच्च शिक्षा र प्राविधिक शिक्षाका शिखर पुरुष तथा काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ६:५० बजे शर्माको निधन भएको विश्वविद्यालयका उपकुलपति विवेक बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)