काठमाडौं महानगर कांग्रेस सभापतिमा सुसन वैद्य निर्विरोध
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनबाट सुसन वैद्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं जिल्ला समितिका अनुसार महानगरको उपसभापतिमा शिवनारायण अनामाक्री श्रेष्ठ र पम्फा भट्टराई निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिवमा पञ्चनारायण महर्जन तथा सहसचिवमा रमेश महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)