भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
nepallive.com · Wed Sep 23 15:10:12 GMT 2026

काठमाडौं– असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षासहित हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)