एसियन गेम्स : १३ वर्षीया किशोरीले जितिन् तीन स्वर्ण
setopati.com · Wed Sep 23 15:12:00 GMT 2026
चीनकी १३ वर्षीया पौडी स्टार यु जिदीले ४०० मिटर इन्डिभिजुअल मेडलेमा कीर्तिमानी जित हासिल गर्दै जापानको इची-नागोयामा भइरहेको २०औं एसियन गेम्समा स्वर्ण पदकको ह्याट्रिक पूरा गरेकी छिन्।
सुरुदेखि अन्त्यसम्मै अग्रता बनाएकी युले ४ मिनेट २८.५६ सेकेन्डको समय निकाल्दै सन् २०१४ देखि कायम रहेको गेम्स रेकर्डलाई करिब ४.५ सेकेन्डले तोडेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)