पोखरा र भैरहवा विमानस्थलमा यात्रु बढाउन म्यानपावर कम्पनीलाई जोड्ने सरकारको तयारी
ekantipur.com · Wed Sep 23 15:11:55 GMT 2026

पोखरा र भैरहवा विमानस्थलमा यात्रु बढाउन म्यानपावर कम्पनीलाई जोड्ने सरकारको तयारी
पर्यटनमन्त्री खडकराज पौडेलका अनुसार सरकारले छुट, प्रवर्द्धन समिति र म्यानपावर कम्पनीसँगको समन्वयमार्फत दुवै विमानस्थलको व्यावसायिक उपयोग बढाउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)