भारी वर्षाको उच्च जोखिम: असोज ८ र ९ गते विद्यालय बन्द गर्न सकिने
lokaantar.com

आगामी केही दिन नेपालका विभिन्न स्थानमा हुन सक्ने भारी वर्षा, हिमपात र प्राकृतिक विपत्तिको जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था र सरोकारवालाहरूका लागि विशेष निर्देशन जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९, १० र ११ गते भारी वर्षा, हिमपात, चट्याङ र हावाहुरीको सम्भावना रहेको भन्दै पूर्वसूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)