प्रधानमन्त्री शाह न्यूयोर्कमा
barnanmedia.com · Wed Sep 23 15:10:37 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)