मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा दिनहुँ आन्दोलन

rajdhanidaily.com · Sun Apr 06 23:09:45 GMT 2025

काठमाडौं । बिस्तारै गर्मी बढ्दै गइरहेको छ । काठमाडौंवासीले चैत महिनामा गर्मी बढेको अनुभूति गर्न थालेका छन् । काठमाडौंमा विश्वकै अत्यधिक प्रदूषण बढेकाले चिन्तित भएका काठमाडौंवासीलाई दिनहुँको आन्दोलनले थप सताएको छ ।

कोहीले गणतन्त्र, संघीयताको रक्षाका लागि सडक तताएका छन् भने कोही संवैधानिक राजसंस्था, संघीयता खारेज, हिन्दू राज्य पुनःस्थापनासहितका माग गर्दै आन्दोलित छन् । यतिबेला राजधानी काठमाडौं राजनीतिक मुद्दामा मात्रै नभई शैक्षिक, कर्मचारी, चिकित्सकको आन्दोलनले समेत तरंगित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)