जापानका रोजगारदाता कम्पनीसँग सहकार्य गरी नेपालमा रोजगार मेला आयोजना गरिँदै
reportersnepal.com · Wed Sep 23 15:19:33 GMT 2026

काठमाडौं
। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी नोभेम्बर २०२६ मा जापानका रोजगारदाता कम्पनी तथा नेपालका इजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायी संस्थाबीच नेपालमा रोजगार मेला (Job Fair) सञ्चालन गर्ने तयारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)