काठमाडौं महानगरको कांग्रेस सभापतिमा सुसन वैद्य निर्विरोध
baahrakhari.com · Wed Sep 23 15:16:00 GMT 2026

काठमाडौं । काठमाडौं महानगरको सभापतिमा सुसन वैद्य निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको पालिका अधिवेशनअन्तर्गत उनी निर्विरोध निर्वाचित भएका हुन् ।
आर्किटेक्ट इन्जिनियर उनी यसअघि काठमाडौं महानगरको सचिव थिए । विद्यार्थी आन्दोलन हुँदै उनले राजनीतिक सक्रियता अघि बढाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)