ग्लोबल साउथ ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
saralpatrika.com · Wed Sep 23 15:19:14 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री खनालले विकासशील मुलुकहरूको सामूहिक आवाज विश्वव्यापी शासन प्रणालीमा अझ प्रभावकारी बनाउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)