फ्लाइ दुबईको पोखरा विमानस्थलमा ऐतिहासिक उडान
himalpress.com · Wed Sep 23 15:16:03 GMT 2026

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको विमान अवतरण भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबई ११५ जना यात्रु बोकेर पोखरा आएको हो। जहाज बुधबार ७ बजेर ५४ मिनटमा पोखराबाट १५३ जना यात्रु बोकेर फर्किसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)