मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डको पदचापमा माधव नेपाल, केन्द्रीय सदस्य छान्न जिम्मा आफैले लिए

barnanmedia.com · Wed Jul 31 22:33:20 UTC 2024

पुष्पकमल दाहाल प्रचण्ड ३१ वर्षदेखि नेकपा माओवादीको नेतृत्वमा छन्। २०४८ नेकपा मशालको महामन्त्री भएका प्रचण्डले ०५१ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरेका थिए। उनी २०५७ देखि माओवादीको अध्यक्ष छन्।

प्रचण्ड माओवादी अध्यक्ष मात्र होइन, उनको एकल निर्णय चल्छ पार्टीमा। लोकतान्त्रिक दलमा सामुहिक निर्णय हुन्छ। माओवादीमा भने पदाधिकारी चयन, मन्त्री छान्नेदेखि कुनै नियुक्तिमा सिफारिस गर्नुपरेमा प्रचण्डले एकल निर्णय लिन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)