कांग्रेस हेटौँडाको सभापतिमा कोइराला निर्वाचित
ratopati.com · Wed Sep 23 15:23:15 GMT 2026

हेटौँडा । नेपाली कांग्रेसको १५ महाधिवेशनअन्तर्गत असोज ७ गतेबाट गाउँ/नगर अधिवेशन तर्फ हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् ।
केन्द्रीय महाधिवेशन कार्यतालिकाअनुसार असोज ७ गते बुधबारबाट सुरु भएको पालिका (गाउँ नगर अधिवेशन) अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको अधिवेशनमा अर्का उम्मेदवार कविन सांगामीलाई हराउँदै कोइराला निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)