कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमी अवस्थाबारे जानकारी
barnanmedia.com · Wed Sep 23 15:15:42 GMT 2026

कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम र सम्भावित जोखिमबारे जानकारी लिएका छन् ।
बुधवार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)