नेतृत्वको आलोचनालाई आफ्नो लोकप्रियताको माध्यम नबनाऔँ : क्षितिज थेबे
ratopati.com · Wed Sep 23 15:25:56 GMT 2026

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बुधबार धारणा राख्दै थेबेले सङ्कटका बेला नेतृत्वले सङ्गठनलाई अनिश्चित अवस्थामा छाड्न नहुने बताए। ‘जिम्मेवारी स्वीकार गर्नु भनेको मैदान छोड्नु होइन, घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)