काठमाडौं महानगर कांग्रेस सभापतिमा सुसन वैद्य
setopati.com · Wed Sep 23 15:29:00 GMT 2026

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा सुसन वैद्य चयन भएका छन्।
बुधबार भएको अधिवेशनबाट उनी निर्विरोध सभापति भएका हुन्। पेसाले आर्किटेक्ट इन्जिनियर रहेका सुसन यसअघि काठमाडौं महानगर कांग्रेसका सचिव थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)