इरानका राष्ट्रपतिको राष्ट्रसंघीय महासभामा सम्बोधन : हामी आतंकवादबाट पीडित छौं
ekantipur.com · Wed Sep 23 15:23:14 GMT 2026

इरानका राष्ट्रपतिको राष्ट्रसंघीय महासभामा सम्बोधन : हामी आतंकवादबाट पीडित छौं
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलको नीतिको कडा आलोचना गरे । सम्बोधनका क्रममा उनले हवाई आक्रमणमा ज्यान गुमाएका बालबालिकाको तस्बिरसमेत देखाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)