न्युयोर्क पुगे प्रधानमन्त्री शाह, यस्तो छ कार्यतालिका
annapurnapost.com · Wed Sep 23 15:25:03 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका पुगेका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उनी बुधबार न्युयोर्क पुगेका हुन्।
कतार एयरलायन्सको जहाजबाट प्रधानमन्त्री शाह दोहा हुँदै न्युयोर्क पुगेका हुन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)