दुई महिनामा ४ खर्बको आयात, व्यापार घाटा सवा ३ खर्ब
ekantipur.com · Wed Sep 23 15:33:36 GMT 2026

दुई महिनामा ४ खर्बको आयात, व्यापार घाटा सवा ३ खर्ब
दुई महिनामा आयात भएकामध्ये वस्तुमध्ये सबैभन्दा धेरै सोयाबिन तेल आयात भएको छ । सो अवधिमा ३८ अर्ब ५ करोड रुपैयाँ बराबरको सोयाबिन तेल आयात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)