इरानलाई ट्रम्पको चेतावनीका बाबजुद वार्ताबाट सम्झौताको प्रयास जारी
barnanmedia.com · Wed Sep 23 15:27:29 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्झौता नभए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने चेतावनी दिएका छन् । यद्यपि उनले इरानसँग चाँडै सम्झौता हुन सक्ने सङ्केत पनि दिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा सैन्य कारबाही अघि बढाउने विषयमा आफूले ठुलो निर्णय लिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)