भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
ratopati.com · Sun Jun 28 09:41:48 GMT 2026

काठमाडाैँ । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठुला भूकम्पपछि २४ देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौँ आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन् ।
शनिबार टेलिग्राममा पोस्ट गरिएको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भनेका छन्, “अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म ५२१ टन राहत सामग्री, ८६ वटा विशेष कुकुर खोज टोली र दुई हजार ७४१ भन्दा बढी खोज, उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको छ, जसले भेनेजुएली टोलीसँग मिलेर विपद् व्यवस्थापनमा काम गरिरहेका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)