फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jun 28 09:37:50 GMT 2026

पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा करिब एक हजार व्यक्तिको मृत्यु भएको छ।
‘जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त मृत्यु देखिएको छ,’ पब्लिक हेल्थ फ्रान्सले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)