झलनाथको टिप्पणी - वाम एकता भएको भए ‘बालेन तानाशाही’ चल्दैनथ्यो
nepalviews.com · Sun Jun 28 09:44:24 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट दलहरूबीच एकता भएको भए हालको राजनीतिक अवस्था फरक हुने दाबी गरेका छन् ।
उनले नेकपा र एमालेले निर्वाचनअघि कार्यगत एकता गरेको भए करिब १०० सिट वामपन्थीको हुने र "आज यो बालेन तानाशाही चल्ने थिएन" भन्ने टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)