लोकसेवाको तयारी : हिमबाढीसहित समसामयिक प्रश्नोत्तर
gorkhapatraonline.com · Wed Sep 23 15:38:16 GMT 2026

गोरखापत्रको लोक सेवा तयारी विशेष कार्यक्रमको २४ औँ शृङ्खलामा भदौ १० गते आएको रसुवाको विनाशकारी भोटेकोशी बाढी लगायत समसामयिक विषयमा १८ वटा प्रश्नोत्तर समावेश छन् ।
गोरखापत्र अनलाइनका लागि समाचारदाता र प्रविधिमा ले तयार पार्नुभएको भिडियो:
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)