प्रधानमन्त्री बालेन न्यूयोर्कमा
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र साह बालेन संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका छन् ।
प्रधानमन्त्री बालेनलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)