सचिवालय बैठकपछि एमाले केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी
ratopati.com · Wed Sep 23 15:43:54 GMT 2026

काठमाडौँ । नेकपा एमालेले बिहीबार बिहान सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक जारी रहेकै बेला एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)