भारी वर्षाको सम्भावना : सतर्क रहन प्रधानमन्त्रीको आग्रह
saralpatrika.com · Wed Sep 23 15:43:09 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गरेका छन्।