कांग्रेसको कार्यवाहक पाएकै दिन बडुवालको अभिव्यक्तिले बबण्डर, प्रदेशमन्त्रीले पनि जनाए आपत्ति
nepalpress.com · Wed Sep 23 15:43:57 GMT 2026

कैलाली । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आज जिल्ला उपसभापति भीम बडुवाललाई जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएकै दिन बडुवालले नेपाली कांग्रेस घोडाघोडी नगर अधिवेशन उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्ति विवादमा तानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)