विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
barnanmedia.com · Wed Sep 23 15:31:12 GMT 2026

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।
बुधबार साँझ काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी पाँच दिनदेखि ह्याम्स अस्पतालमा उपचाररत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)