मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्रीन र वेड चम्किँदा भारतविरुद्ध अस्ट्रेलियाको शानदार जित

farakdhar.com · Wed Sep 21 01:12:30 GMT 2022

घरेलु टोली भारतविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले जित हात पारेको छ । उसले गएराति सम्पन्न खेलमा चार विकेटको जित हात पारेको हो ।

२ सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल बाँकी छँदा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि क्यामरोन ग्रीनले ३० बलमा ८ चौका र चार छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)