मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैँअगाडि नै शिक्षा नियमावलीको एघारौँ संशोधन टुंग्याउन शिक्षामन्त्रीको निर्देशन

nepalnews.com · Wed Sep 23 15:46:23 GMT 2026

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया दशैँअगाडि नै टुंग्याउन निर्देशन दिएका छन् ।

मन्त्री पोखरेलले बुधबार मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफल गर्दै शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)