‘हामीलाई आजै थुन्नोस् न त भनेकै हो’
janaaastha.com

नेपालमा पछिल्लो समय देखिएको अभाव तत्कालै पूर्ण समाधान नहुने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् । उनका अनुसार, बजारमा सामान्य अवस्थामा जति ग्यास खपत हुन्छ, त्यसभन्दा बढी आयात नगरेसम्म अहिलेको अभाव हट्न कठिन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)