भारी वर्षाको चेतावनीपछि शिक्षा मन्त्रालयले भन्यो- आवश्यकताअनुसार विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्नू
ukeraa.com

काठमाडौं : देशभर भारीदेखि अति भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यकताअनुसार विद्यालय बिदा दिन र परीक्षा स्थगित गर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै असोज ८ र ९ गते स्थानीय तहसँग समन्वय गरेर विद्यालयहरूमा बिदा दिन तथा असोज ९ देखि ११ गतेसम्म तोकिएका विश्वविद्यालय र अन्य निकायका परीक्षाहरू स्थगित गर्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)