रहेनन् शिक्षाविद् प्राडा शर्मा
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।
शिक्षाविद् डा शर्माको उपचारका क्रममा आज काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । उनको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)