शिक्षा मन्त्रालयले भन्यो- असोज ८ र ९ गते विद्यालय बिदा गर्नू र परीक्षा रोक्नू
nagariknews.nagariknetwork.com · Wed Sep 23 15:48:04 GMT 2026

आगामी शुक्रबारदेखि देशका विभिन्न भू-भागमा अति भारी वर्षा र प्राकृतिक विपद्को उच्च जोखिम देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयहरूमा बिदा दिन र सञ्चालन भइरहेका परीक्षा स्थगित गर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै शिक्षण संस्थाहरूलाई पूर्वतयारी र उच्च सतर्कतामा रहन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)