कांग्रेस महाधिवेशन : मोरङमा वडा अधिवेशन अझै सकिएन
nagariknews.nagariknetwork.com · Wed Sep 23 15:55:08 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि पालिका अधिवेशन सुरु हुने कार्यतालिका भए पनि मोरङमा वडा अधिवेशन नै सम्पन्न हुन सकेको छैन।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बुधबार पत्रकारसँगको भेटघाटमा सदस्यता विवादलगायतका कारण केही पालिकाका वडामा अधिवेशन समयमै सम्पन्न हुन नसकेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)