संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा
nepalnews.com · Wed Sep 23 16:03:16 GMT 2026

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका छन् ।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)