काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
himalpress.com · Wed Sep 23 16:01:13 GMT 2026

काठमाडौँ – शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार ८६ वर्षको उमेरमा निधन भएको छ।
शिक्षाविद् शर्माको उपचारका क्रममा काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा निधन भएको हो । उनको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)