इरानी राष्ट्रपतिले यूएनमा भने - हामी आतंकवादका पीडित हौँ
nepalviews.com · Wed Sep 23 16:01:59 GMT 2026

काठमाडौं । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानी जनता आतंकवादका पीडित भएको बताएका छन् । उनले अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्वीर देखाउँदै इरानमाथि भएको अमेरिकी सैन्य कारबाहीको विरोध गरे ।
पेजेस्कियानले सम्बोधनका क्रममा अमेरिकी आक्रमणमा मारिएका विद्यार्थीहरूको तस्वीर महासभामा देखाएका थिए । फेब्रुअरीमा युद्ध सुरु भएको पहिलो दिन अमेरिकी सेनाले छात्राहरू अध्ययन गर्ने विद्यालयमा क्षेप्यास्त्र प्रहार गर्दा १६८ जनाको मृत्यु भएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)