काठमाडौं महानगर कांग्रेस सभापति सुसन वैद्य को हुन् ?
lokaantar.com

नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको सभापतिमा सुसन वैद्य निर्विरोध निर्वाचित भएका छन् ।
पेसाले आर्किटेक्ट इन्जिनियर रहेका वैद्य यसअघि काठमाडौं महानगर कांग्रेसका सचिव थिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनी घाइतेसमेत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)