खानी तथा खनिज पदार्थ विधेयकमा विज्ञको राय लिन संसदीय समितिको आह्वान
lokaantar.com

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' माथि दफावार छलफलका लागि विज्ञहरूको सूची तयार पार्ने भएको छ।
विधेयकलाई थप तथ्यपरक र व्यावहारिक बनाउने उद्देश्यले समितिले सम्बन्धित विषयमा दक्षता र अनुभव भएका विशेषज्ञहरूलाई आवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)